मन्त्रिपरिषद्को बैठकमै भाडभैलो

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु अनुपस्थित हुने देखि बीचैमा छाडेर हिंड्ने सम्म भयो । २४ असारको विहान प्रधानमन्त्रीनिवास बालुवाटारमा ब्रेकफाष्टसहित बसेको बैठकमा सरकारको कामकारबाहीको गम्भीर समिक्षा भएको छ । बैठकमा सीमानाकामा तरकारी तथा फलफूलमा विषादी भए नभएको परीक्षणको विषय गम्भीरताका साथ उठेको छ । सरकारले राजपत्रमा सूचना निकालेर विषादी परीक्षण शुरु गरेलगत्तै परीक्षणका लागि प्राविधिक … Continue reading मन्त्रिपरिषद्को बैठकमै भाडभैलो